असोज १७ गते । राजापुर, बर्दिया कैलाली, कञ्चनपुर र बर्दियामा मात्र बसोबास रहेको, परम्परागत रुपमा सुन चाल्ने, माछा मार्ने पेशामा आस्रित सोनाहा जातीले लोपन्मुख जातिको रुपमा सुचिकृत गर्न दवाब दिनकोलागि राष्ट्रिय सोनाहा सम्मेलन कार्यक्रम राजापुर नगरपालिका वडा नं.—१, हिमालीपुर बर्दियामा सम्पन्न भएको छ । उक्त सोनाहा सम्मेलन कार्यक्रममा सोनाहा समुदायले नेपालको लोपन्मुख जातिमा सोनाहा जातिलाई […]
मिति २०७७ माघ २७ गते राजापुर नगरपालिका-१, बर्दिया गुड नेवर्स इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्राबिधिक सहयाेगमा साझेदारी संस्था साेनाहा विकास समाजद्वारा संचालित सामुदायिक विकास परियाेजना बर्दियाकाे नयाँ परियाेजना ब्यवस्थापन समिति चयन भएकाे छ । सामुदायिक विकास परियाेजनाका क्रियाकलापहरू सामुदाय स्तरमा प्रभावकारी रूपले संचालन गर्ने उद्धेश्यका साथ परियाेजना ब्यवस्थापन समित गठन गरिएकाे छ । साथै यस […]
१५ पाैष २०७७ राजापुर नगरपालिका बर्दिया गुड नेवर्स इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्राबिधिक सहयाेगमा साझेदारी संस्था साेनाहा विकास समाज द्वारा संचालित सामुदायिक विकास परियाेजना बर्दियाकाे सन २०२०काे कार्यक्रमकाे सार्बजनिक लेखा परिक्षण तथा सराेकारवाला संग समिक्षा बैठक मिति २०७७ पाैष १५ गतेका दिन राजापुर नगरपालिका वडा नंं.१, मुरगहवा बर्दियामा अवस्थित थारू तथा साेनाहा सामुदायिक हाेमस्टेमा सम्पन्न […]
राजापुर नगरपालिका मिति २०७७ मंसिर २९ गते राजापुर नगरपालिका वडा नं.१, मुरगहवा बर्दियामा अवस्थित थारू तथा साेनाहा सामुदायिक हाेमस्टेकाे संग्रहालय तथा तालिम भवन लुम्बिनी प्रदेश बर्दिया जिल्ला क्षेत्र नं. २(ख) का सांसद श्री दिपेश थारू (राजेश) ज्यु बाट उदघाटन गरिएकाे छ । गुड नेवर्स इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्राबिधिक सहयाेगमा साझेदारी संस्था साेनाहा विकास समाज […]
SBS Bardiya is working with 6 cooperatives to deliver financial and non-financial services to the sponsored family members. The cooperatives have the potential to foster economic growth in the communities and build a spirit of cooperation. The SBS Bardiya aims to develop the cooperative as a sustainable development partner. Out of cooperative, 3 cooperatives actively […]
With the financial and technical support of Good Neighbors International Nepal, the partner organization Sonaha Bikas Samaj. The implementation of Deuthan Agricultural Cooperative Limited; chemical fertilizers have been provided to the farmers as subsidy.
राजापुर, बर्दिया १७ गते बुधबार हाल पुरै विश्व भरि काेराेना महामारीले गर्दा सबै देशले लकडाउन गरेकाे अवस्था छ । जसले गर्दा बजार, हाेटल जस्ता व्यवसाय बन्द रहेकाेछ। यस बेला ग्रामीण क्षेत्रका किसानहरुकाे कृषि तथा दुग्ध जन्य उत्पादनकाेे बजारकाे समस्या उत्पन्न भएकाे छ । कृषकहरुकाे उत्पादन तथा आम्दानीलाई मध्यनजर गरि राजापुर नगरपालिका वडा नं.-१, दाैलतपुर बर्दियामा […]
बैशाख १४, आइतबार बर्दिया गेरुवा गाउँपालिका वडा नं. ४, मैनापाेखर बर्दियामा अवस्थित श्री हिमशिखर कृषि सहकारी संस्था लिमिटेड काे आर्थिक लगानीमा र गुड नेवर्स ईन्टरनेशनल नेपाल र साेनाहा विकास समाजकाे प्राबिधिक सहयोगमा सहकारीका आफ्नै झोला सिलाइ गर्ने सदस्यहरुबाट रु. २१५००/- बराबरकाे १०५० थान मास्क तयार गरि काेराेना राेकथाम नियन्त्रणमा सहयाेग पुगाउने उद्वेश्यले गेरुवा गाउँपालिकालाई साे […]
Namaste and welcome in our official website of Sonaha Bikash Samaj (SBS) Bardiya.