२४ साउन २०७९, मंगलबार
English Nepali

Sonaha Bikash Samaj

मिति २०७७ माघ २७ गते

राजापुर नगरपालिका-१, बर्दिया

गुड नेवर्स इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्राबिधिक सहयाेगमा साझेदारी संस्था साेनाहा विकास समाजद्वारा संचालित सामुदायिक विकास परियाेजना बर्दियाकाे नयाँ परियाेजना ब्यवस्थापन समिति चयन भएकाे छ । सामुदायिक विकास परियाेजनाका क्रियाकलापहरू सामुदाय स्तरमा प्रभावकारी रूपले संचालन गर्ने उद्धेश्यका साथ परियाेजना ब्यवस्थापन समित गठन गरिएकाे छ । साथै यस समितिकाे कार्यकाल अवधि दुइ बर्षकाे हुनेछ ।

तपसिल :

१.  अध्यक्ष – श्री रामेशवर चाैधरी

२. सदस्य श्री रत्नकला भाट

३. सदस्य श्री बर्षा सुनार

४.  सदस्य श्री जमुना कार्की

५. सदस्य श्री साउनी थारू

६. सदस्य श्री हैरानु थारू

७. सदस्य श्री उर्मिला चाैधरी

८. सस्य श्री कमला चाैधरी

९. सदस्य सचिव श्री रत्नलाल के.सी

 

Social Media

Contact

Sonaha Bikash Samaj
Address : Rajapur Municipality-1, Himalipur, Bardiya Nepal
Phone : +977 9864877650 / 9814592412
Email : [email protected]

Location