१६ चैत्र २०८०, शुक्रबार

Sonaha Bikash Samaj

१५ पाैष २०७७

राजापुर नगरपालिका बर्दिया

गुड नेवर्स इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्राबिधिक सहयाेगमा साझेदारी संस्था साेनाहा विकास समाज द्वारा संचालित सामुदायिक विकास परियाेजना बर्दियाकाे सन २०२०काे कार्यक्रमकाे  सार्बजनिक लेखा परिक्षण तथा सराेकारवाला संग समिक्षा बैठक मिति २०७७ पाैष १५ गतेका दिन राजापुर नगरपालिका वडा नंं.१, मुरगहवा बर्दियामा अवस्थित थारू तथा साेनाहा सामुदायिक हाेमस्टेमा सम्पन्न भएकाे छ । साेनाहा विकास समाजकाे अध्यक्ष श्री बल बहादुर साेनाहा ज्युकाे अध्यक्षतामा भएकाे लेखा परिक्षणकाे कार्यक्रममा प्रमुख अतिथी राजापुर नगरपालिका प्रमुख श्री शिव प्रसाद थारू ज्यु,  बिशिष्ट अतिथी गेरूवा गाउँ पालिका उप प्रमुख श्री हिमा कुमारी थरूनी ज्यु, बिशिष्ट अतिथी मधुवन नगरपालिका उप प्रमुख श्री शुबरानी थारू ज्यु, रहनु भएकाे थियाे । साथै अतिथी राजापुर नगरपालिका वडा नं.१ का अध्यक्ष श्री खुशीराम थारू, मधुवन नगरपालिका वडा नं.५ का अध्यक्ष श्री कर्ण बहादुर खड्का,  गेरूवा गाउँ पालिका वडा नं.१ का अध्यक्ष श्री दयाराम बैद्य, वडा नं.२ का श्री अध्यक्ष आलाेक थारू, वडा नं.३ का श्री अध्यक्ष पुणाराम थारू, वडा नंं.४ का अध्यक्ष श्री बल बहादुर चलाउने र वडा नं.६ का कार्य बाहक अध्यक्ष श्री अमित कुमार खड्का लगाएत तीन वटै स्थानिय तहकाे शिक्षा शाखा, पशु सेवा शाखा, बिद्यालय, सहकारीकाे प्रतिनिधीहरू साथै CDC, PMC का सदस्यहरू, परियाेजनाकाे कर्मचारीहरूकाे उपस्थिती रहेकाे थियाे ।

सामुदायिक विकास परियाेजना बर्दियाकाे सन २०२०काे कार्यक्रमकाे सार्बजनिक लेखा परिक्षणमा सुनुवाइ गरिएकाे आम्दानी तथा खर्च विवरण तल प्रस्तुत गरिएकाेछ ।

Social Media

Contact

Sonaha Bikash Samaj
Address : Rajapur Municipality-1, Himalipur, Bardiya Nepal
Phone : +977 9864877650 / 9814592412
Email : [email protected]

Location