२४ साउन २०७९, मंगलबार
English Nepali

Sonaha Bikash Samaj

बैशाख १४, आइतबार बर्दिया

गेरुवा गाउँपालिका  वडा नं. ४, मैनापाेखर बर्दियामा अवस्थित श्री हिमशिखर कृषि सहकारी संस्था लिमिटेड काे आर्थिक लगानीमा र गुड नेवर्स ईन्टरनेशनल नेपाल र साेनाहा विकास समाजकाे प्राबिधिक सहयोगमा सहकारीका आफ्नै झोला सिलाइ गर्ने सदस्यहरुबाट रु. २१५००/- बराबरकाे १०५० थान मास्क तयार  गरि काेराेना राेकथाम नियन्त्रणमा सहयाेग पुगाउने उद्वेश्यले गेरुवा गाउँपालिकालाई साे तयारी मास्क हस्तान्तरण गरिएकाे छ ।

Social Media

Contact

Sonaha Bikash Samaj
Address : Rajapur Municipality-1, Himalipur, Bardiya Nepal
Phone : +977 9864877650 / 9814592412
Email : [email protected]

Location